कांग्रेसकाे प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित

जनकपुरधाम । नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित भएको छ । प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अविधेशन स्थगित गरेकाे निर्वाचन समिति सदस्य अरुण यादवले … Continue reading कांग्रेसकाे प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित